बाजुराकी सौँरा बज्जूको कथा

उमेर पाको र साइनो जेठो भएकाले सौँरा पाण्डेलाई गाउँका सबैजसोले “सौँरा बज्जू” भन्छन् । परिवारमा उनी एक्ली हुन् । कहिले घर कहिले परदेश गर्ने उनका श्रीमान् पनि केही वर्षअघि बिते । आखिरीमा उनको जीवनका करिब एक तिहाई दिनहरु पनि त उदासी र एक्लोपनमै बिते । यो कथा बाजुराको उत्तरी भेग, बोल्ढिक गाउँकी तिनै “सौँरा बज्जू”को एक्लो कथा हो ।

Comments

comments