अल्पविराम सम्वाद


मेरो योगदानमा खुशी भन्दा वर्तमान परिस्थितिको चिन्ता बढी माघ ३ , २०७४

हिमालय शमशेर जवरा नेपालको पहिलो अर्थसचिव र नेपाल राष्ट्र बैँकको पहिलो गभर्नर हुन् । २००७ सालमा राणा शासनको अन्त्यपछि बनेको ५–५ सदस्यीय राणा र कँग्रेसको मन्त्रीमण्डलमा सुवर्ण शमशेर अर्थमन्त्री हुँदा हिमालय शमशेरलाई अर्थसचिव नियुक्त गरियो..

:: पुरा पढ्नुहोस् »