ब्लग


म, मेरा बा र बा’को रेडियो फाल्गुन ११ , २०७५

डाँडामा बादल बेरिँदा र खोलामा हुरी थुनीदा समेत बा रेडियो सुन्थे । छिमेक मस्त निदाइसक्दासम्म पनि बाको रेडियो सुतेको हुँदैन‘थ्यो । बिहान आमा नबिउँझेकै बा‘को रेडियो उठिसकेको हुन्थ्यो । बा यति धेरै रेडियो प्रेमी कसरी थिए, थाहा पाइनँ । बा पछि घरमा..

:: पुरा पढ्नुहोस् »