हेर्नुस रेखाको रुद्रप्रिया

काठमाडौँ– नायिका रेखा थापाको फिल्म रुद्रप्रिया युट्युवमा रिलिज भएको छ । अधिनेता आर्यान सिग्देललाई जोडीको रुपमा फिल्ममा काम गराएकी नायिका थापाको फिल्म व्यावसायिक रुपमा त्यती चल्न सकेको थिएन ।

फिल्मलाई सुदिप बब्बीले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन अधिकारीको रहेको छ ।

Comments

comments