एनसेलको ५० अर्ब कर बाँकी, अभियन्ताले घुंडा टेकाइ छाडे

३ बैशाख 2076 | काठमाडौँ – लामो समयदेखी कर छली विवादमा परेको एनसेललाई अब पुर्ण रुपमा करको दायरामा ल्याइने भएको छ । पछिलो पटक करिब 23 अर्ब कर बुझएकोम अब करिब ५० अर्ब बाँकी रहेको ठुला करदाताले बतएका छन् ।

कर छली विवाद बारे नेकपाका नेता ठाकुर गैरे भन्छन् “NCELL कम्पनी ले नेपाल सरकार लाई ६२ अर्ब ६३ करोड ४९ लाख ७५हजार ५६६ रुपैयाँ कर तिर्नु पर्ने ठुला करदाता कार्यालय ले हिसाब निकालेछ। पहिला तिरेको 23 अर्ब घटाएर बाकी रकम तत्काल तिर्न पत्र पठाएको सुखद समाचार छ । जिम्मेवार तहमा रहेकागरुको गलत मनसायका कारण यस्तो भएको हुनाले कर छली प्रकरण सम्लग्न हुने हरु बारे छानबिन गरि दोषी हरुलाइ दन्डित गर्न आबस्यक छ। सरकार ले तत्काल आबस्यक प्रक्रिया आगाडी बढावस।”

सरकार समेतले बेवास्ता गरिराखेको एनसेलको कर विवाद लाई केही सचेत युवा जमातको संलग्नता र बलियो प्रतिकारका कारण एनसेललाई घुंटा टेकाउन सकेको कर छलिको विरुद्धमा सशक्त आवाज उठाएका नेता गैरेले बताए ।

Comments

comments